









हाम्रो मुलुक नेपाललाइ कहिले सिंगापुर त कहिले जापान, कहिले एशियाली मापदण्ड त कहिले स्विजरल्याण्ड जस्तो वनाउने झुठको खेति धेरै नेताहरुले गरे । यद्यपी उनीहरुले हावादरी गफ दिने र जनतालाइ वेवकुफ वनाउने वाहेकका केही काम गरेनन । के तपाइलाइ लाग्छ नेपाल कुनैदिन जिापान वा स्विजरल्याण्ड जस्तो वन्ला त । मलेसिया वा खाडीमा काम गर्न जाने हाम्रा नेपाली दाजुभाइको हविगतमा कमी आउला त - या उच्च सिक्षाका नाममा डलर कमाउने अभिलासाले समुद्रपारि जाने तर त्यहीको माखेसाङलोमा जकडिएर सारा जीवन उतै विताउने प्रतिभासाली विद्यार्थीहरु यही मुलुकमा रहने वातावरण वन्ला त - या हाम्रा गांउ घरमा पनि सिटामोल नपाएर मर्नु पर्ने वा पढ्ने इच्छा हुदा हुदै वम्वैका गल्लीमा धाउनु पर्ने अवस्स्थाको अन्त होला त - हाम्रा स्वर्गीय नेताहरुको त कुरा छोडौ जिवित कोही नेताप्रति तपाइलाइ भरोशा छ - उन्नत सिंगापुर वनाउने महाथिर जस्तै नेपालमा कुनै माइकलाल जन्मेलान त - या उनीहरु यही छन अवसर नपाएर मात्र हो- जसवाट नेपाल समुन्नत वन्ने आशा गर्न सकिन्छ । कृपया तपाइका धारणा पठाउन कन्जुस्याइ नगर्नु होला । माथि दिइएका तस्विरमा भएका कुन नेताप्रति तपाइको अलिकतापनि विश्वास छ । कृपया, लेख्नुस....
वोल्नेको पिठो विक्छ । संविधानसभाको चुनाव हुदै छ, तपांइल्इ मन परेको र विश्वास जितेको नेतालाइ थोरै भएपनि केही फाइदा पुग्ला की......
malai ta iniharu madhya ekjana pani mann pardaina, sakthe bhane sabailai palai palo fasi dinthe. bises prachanda ra baburam lai ma blade katdai nun, chuk ra khursani halthe. palai palo aula dekhi katna suru garthe ra last ma akha nai phutai dinthe. tara marna chahi dinna the.