




२९ साउन, काठमाण्डौ । राम्रो कुरा सवैलाइ राम्रो लाग्छ । मेरा फोटो ग्राफर मित्र विकासलाइ पनि यो फोटो असाध्यै राम्रो लाग्यो रे । आज गुरुङहरुको एक सास्कृतिक कार्यक्रमको कभरेज लिन गएका विकासजीले यी सानी राम्री नानीको सिरिज पुग्ने गरी फोटो खिचेर ल्याए । राम्रो सवैलाइ राम्रो लागि हाल्छ नी । अलि फोटोको कभरेज पुगेन भनेर फुर्ति देखएपनि मलाइपनि यी सानी नानीको फोटो व्लगमा राख्न मन लाग्यो । विकासजीले नानीको फोटो त राखिएछ नी भन्लान भनेर एउटा सानो वावुको फोटो पनि संगै राखेको छु । उ पनि कम्ति राम्रो छैन । आज रत्न पार्क वरपर करिव एक घन्टाको प्रयासमा विकासले ल्याएको फोटो तपाइहरुलाइ । नानीकी आमाले थाहा पाएर रिसाउलिन भनेको त । विचारा यो भाइ लु फोटो खिच भनेर झन छोरीको पोज मिलाइ दिइन भन्दै विकास कम्ती हांसेन । आखिर गुरुङ न परे हर कुरामा उदार ।
-
« फेरी यस्तो नहोस | संझना विर्सना ! »
मै छोरी सुन्दरी
@ 14. Aug. 2007. – 12:06:54 pm
0 Comments to मै छोरी सुन्दरी
Related posts
-
संध्यामा काठमाण्डौ !
on 23. Aug. 2007. – 07:34:39 am -
वादी महिलाको ववाल
on 22. Aug. 2007. – 10:42:20 am -
वाध्यता की रहर?
on 22. Aug. 2007. – 10:29:04 am -
वन्दका दुश्यहरु
on 22. Aug. 2007. – 07:09:06 am -
मित पहाड
on 21. Aug. 2007. – 10:46:41 am -
पहाड प्रेम
on 21. Aug. 2007. – 09:16:22 am -
वुढी मनिषा
on 30. Jul. 2007. – 10:33:40 am -
आजलाइ फोटो मात्र है
on 22. Jul. 2007. – 12:35:25 pm
